दबाबसामु अर्थका अधिकारीको समर्पण
ekantipur.com · Tue Jul 19 00:40:38 GMT 2022
काठमाडौँ — ‘जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय फर्किन्नँ’ भन्दै असार २२ मा बिदामा गएका अर्थ सचिव मधु मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवासँग मुख्य दुई विषय राखेका थिए । बालुवाटार स्रोतका अनुसार मरासिनीको पहिलो भनाइ थियो, ‘मन्त्रीले मनपरी गर्ने, बदनामी हामीले खेप्नुपर्ने ? म बिदामा बस्छु ।’
त्यस्तै बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशका विषयमा प्रधानमन्त्रीसँग उनको स्पष्टीकरण थियो, ‘बजेट निर्माणमा ती व्यक्तिको प्रवेश अहिले चर्चा भएजस्तो होइन तर ती व्यक्तिको संलग्नता रहेको साँचो हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)