मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सन्दीपको राम्रो बलिङमा सर्रेको पहिलो जित

hamrokhelkud.com · Tue Jul 25 23:47:52 GMT 2023

बुधबार, साउन १०, २०८०

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको राम्रो बलिङमा सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा टोनोन्टो नेशनललाई २० रनले पराजित गरेको छ । यो सन्दीप सम्मिलित सर्रेको पहिलो जित हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)