दशैंको छैटौं दिन कात्यायनी देवीको पूजा आराधना गरिँदै
janaaastha.com

बडा दशैंको छैटौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदैछ । देवी कात्यायनी हिन्दु धर्ममा महादेवी दुर्गाको नौवटा रुपमध्ये एक शक्तिशाली रुप हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)