ज्ञानेन्द्रको सन्देश : ‘विभाजित होइन, एकताबद्ध र परनिर्भर होइन, आत्मनिर्भर नेपाल बनाऔँ’
lokaantar.com

पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको शीघ्र पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
विजया दशमी २०८३ को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले देशको कठिन समयमा एकअर्कामा भाइचारा कायम राख्न, एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिन र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)