भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीपलाई कप्तान बनायौँः पारस खड्का
deshsanchar.com · Fri Aug 14 09:35:28 GMT 2026
काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले भविष्यको योजना र टोलीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तान बनाइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)