जापानमा भारी वर्षा, चार जनाको मृत्यु
deshsanchar.com · Fri Aug 14 11:46:23 GMT 2026

जापानमा अभूतपूर्व भारी वर्षापछि बाढी र पहिरोका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने हजारौँ यात्रु नरिता विमानस्थलमा रातभर अलपत्र परेका छन्। सडक तथा रेल सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले शुक्रबार बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)