मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गगनले विभाजन चाहेका छन्, सर्वोच्चबाट पुनरावलोकन नभएसम्म एकता हुन्न : एनपी साउद

nepalpress.com · Fri Aug 14 11:58:24 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले गगन थापाले पार्टी विभाजन चाहेको आरोप लगाएका छन्।

इतर पक्षको भेलालाई सम्बोधन गर्दै पार्टी मिलाउन कुनै प्रयास नगरेको दाबी गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)