पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : देशकाे राजनीतिकदेखि आर्थिक क्षेत्रसम्म अन्याेलग्रस्त किन ?
nepalpress.com · Fri Oct 16 01:33:23 GMT 2026

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक तथा प्रशासनिक क्षेत्र अव्यवस्था र अन्योलको अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विजयादशमी २०८३ को शुभकामना सन्देश जारी गर्दै उनले राज्य प्रणाली, राजनीतिक नेतृत्व र देशको भविष्यबारे प्रश्न उठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)