कार्यकक्षमै बाल्यकालदेखिका साथीले गरे मन्त्रीको हत्या
baahrakhari.com · Tue Jun 07 17:14:00 GMT 2022
सान्तो डोमिङ्गो । क्यारेबियन मुलुक डोमिनिकन रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोत साधनमन्त्रीलाई उनको कार्यकक्षमा आफ्नै एकजना घनिष्ठ मित्रले गोली हानेर हत्या गरेका छन् । अचानक गरिएको आक्रमणको समय ५५ वर्षीय मन्त्री ओर्लान्डो जोर्गे मेरा एउटा बैठकमा भाग लिइरहेका थिए ।
उनीमाथि कम्तीमा छ पटक गोली चलेको सरकारी अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)