मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ठेकेदार कालो सूचीमा

gorkhapatraonline.com · Thu Jul 28 00:37:55 GMT 2022

खोटाङ समाचारदाता

खोटाङ, साउन १२ गते । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन अलपत्र पार्ने निर्माण कम्पनी कालो सूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले गाउँपालिकाको भवन अलपत्र पार्ने निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एन्ड वैभव जेभी, नयाँ बानेश्वर काठमाडौँ कम्पनीलाई कालो सूचीमा राखेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)