लगातार दोस्रो जितपछि नेदरल्यान्ड्स नकआउट चरणमा
kharibot.com · Thu Jun 17 22:58:00 GMT 2021
काठमाडौँ । युरोकप अन्तर्गत नेदरल्यान्ड्सले अस्ट्रियामाथि सहज जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)