मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

नेपाल टेलिकमको पोस्टपेड सिम नामसारी झन्झटमुक्त, अब अनलाइनबाटै गर्न सकिने

lokaantar.com

नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरूले अब नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न सकिने भएको छ ।

कुनै एक व्यक्तिको नाममा भएको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण भरेर अन्त्यमा नामसारी दस्तुर उपलब्ध गराउन र आवश्यक प्रमाणीकरणका लागि मात्र नजिकको दूरसञ्चार कार्यालयमा उपस्थित हुनु पर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)