रुस र ताजिकिस्तान भरपर्दो सहयोगी भएको पुटिनको दाबी
barnanmedia.com · Thu Oct 09 21:50:25 GMT 2025

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार ताजिकिस्तान भरपर्दो सहयोगी भएको र रुसले ताजिकिस्तानसँगको सम्बन्धलाई महत्त्व दिने बताएका छन्।
दोस्रो रुस–मध्य एसिया शिखर सम्मेलन र ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स हेड अफ स्टेट काउन्सिल’को बैठकमा भाग लिने क्रममा ताजिकिस्तानमा रहनुभएका रुसी राष्ट्रपतिले इमोमाली रहमानसँगको वार्तामा ताजिकिस्तानलाई रुसको भरपर्दो सहयोगी भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)