‘गाजा युद्ध विराम सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजिप्ट जाने’
barnanmedia.com · Thu Oct 09 21:56:32 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच गाजा युद्ध विराम र बन्धक रिहाइको सम्झौतामा हस्ताक्षर गर्न इजिप्ट जाने प्रयास गर्ने बिहीबार बताएका छन्।
राष्ट्रपति ट्रम्पले अमेरिकी क्याबिनेट बैठकमा भने, “म प्रयास गर्नेछु । हामी त्यहाँ पुग्ने प्रयास गर्नेछौँ। गाजामा युद्ध विराम गर्नका लागि सही समयमा हामीले काम गरिरहेका छौँ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)