चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
deshsanchar.com · Fri Oct 16 00:55:07 GMT 2026

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन। श्रीमान् गुमाउनुको पीडा, बस्ने घर र गोठ पहिरोले बगाएको चोट तथा खेतीयोग्य जमिन बगरमा परिणत भएको अवस्थाले उनलाई चाडपर्वको खुसीबाट टाढा बनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)