मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इटलीलाई हराउँदै 'फाइनलसिमा'को उपाधि अर्जेन्टिनालाई

Ujyaaloonline.com · Thu Jun 02 00:49:21 GMT 2022

काठमाण्डाै - इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ ।

वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)