प्रधानमन्त्रीको भिडिओ सन्देश: जेनजीको आवाज नसुन्नु गल्ती थियो, विनम्रतासाथ स्विकार्नुपर्छ
barnanmedia.com · Thu Oct 09 22:02:40 GMT 2025

प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको आवाज र भावना विगतका सरकारहरुले सुन्न नसकेको र त्यो कमजोरी विनम्रतासाथ स्वीकार्नुपर्ने बताएकी छन्।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा एक भिडिओ सम्बोधन जारी गरी यो सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)