ओली र बस्नेतको बोलीले भाँड्दैछ परिस्थिति, आउनसक्छ मुडभेटको स्थिति
barnanmedia.com · Thu Oct 09 22:04:55 GMT 2025

गत २३ र २४ भदौमा जेनजीको विद्रोहबाट जे भयो, नसोचेको भयो। भ्रष्टाचारविरुद्धको आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता मात्र ढालेन, प्रतिनिधिसभा नै विघटन भयो। भागाभागको अवस्थामा रहेका नेताहरु बल्ल लयमा फर्किदैछन्।
२१ फागुनमा मध्यावधि चुनाव घोषणा भइसकेकाले सरकार र दलहरूले धैर्यतापूवर्कक चुनाव केन्द्रित माहोल बनाउनुको विकल्प छैन। दलहरू नै क्रियाप्रतिक्रियामा उत्रिने हो भने माहोल फेरि ट्रयाकभन्दा बाहिर जान सक्छ।यसमा खासगरी सरकारमा रहेकाहरु र दलहरु सचेत हुनुपर्ने हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)