बलिउड अभिनेता इमरान खानलाई भारत छाड्न सूचना जारी
kendrabindu.com · Fri Oct 16 02:13:16 GMT 2026

काठमाडौं । भारतीय अभिनेता आमिर खानका भान्जा एवं बलिउड अभिनेता इमरान खानलाई ‘फरेनर्स रिजनल रजिस्ट्रेसन अफिस’ले सूचना जारी गर्दै आगामी अक्टोबर २८ सम्ममा भारत छाड्न निर्देशन दिएको छ ।
इमरान खानमाथि भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनमा सहभागी भई ‘फरेनर्स एक्ट’ (विदेशी नागरिकसम्बन्धी कानुन) उल्लंघन गरेको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)