मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एकदिवसीय मान्यता जोगाउने संघर्षमा नेपाल

barnanmedia.com · Fri Oct 16 02:05:35 GMT 2026

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल अब छैठौं स्थान सुरक्षित गर्नुपर्ने चुनौतीमा रहेको छ । हाल नेपाल दुई खेल खेल्न बाँकी रहदा छैटौँ स्थानमा रहेको छ ।

लिग–२ का शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने भएकाले नेपालका लागि अब बाँकी दुई खेल जितेर प्रतियोगिताको अन्तिम स्थान सुधार गर्नु मुख्य चुनौती बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)