संसद् अधिवेशन आजदेखि
gorkhapatraonline.com · Sun May 07 06:35:32 GMT 2023
काठमाडौँ, वैशाख २४ गते ।
सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले आइतबार सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा सरकारका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)