नेशनल प्याब्सनको अध्यक्षमा सुवास न्यौपानेको उम्मेदवारी
deshsanchar.com · Wed Mar 02 16:27:37 GMT 2022
काठमाडौँ– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को अध्यक्ष पदमा सुवास न्यौपानेले उम्मेदवारीको घोषणा गरेका छन्।
२०५४ सालदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएका न्यौपानले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)