विशेष महाधिवेशन पार्टीको विधानसम्मत भएको होइन : प्रकाशमान सिंह
ratopati.com · Fri Aug 14 13:17:12 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वउपसभापति प्रकाशमान सिंहले हालै सम्पन्न भएको भनिएको विशेष महाधिवेशन विधानसम्मत नरहेको बताएका छन् ।
काठमाडौँमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिंहले उक्त प्रक्रिया विधिसम्मत नभएकाले त्यसले पार्टीलाई सही दिशा दिन नसक्ने तर्क गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)