सिंहदरबारमा ‘एक सांसद, एक वृक्षरोपण’ : आफूले रोपेको बिरुवा आफैं संरक्षण गर्न सुझाव
nepalviews.com · Fri Aug 14 13:19:41 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले नयाँ संसद् भवन परिसरमा शुक्रबार आयोजित ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रमअन्तर्गत रोपिएका बिरुवाको संरक्षणमा सांसदहरूलाई सक्रिय हुन आग्रह गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले कपुर, लिच्ची, साकुरा, आँप, बुद्धचित्त, एभोकाडो, रुद्राक्षलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)