मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

घरेलु टोली कतार विरुद्व इक्वेडरको अग्रता

deshsanchar.com · Sun Nov 20 16:27:56 GMT 2022

कतारमा जारी विश्वकप फुटबलको उद्घघाटन खेलमा आयोजक कतार विरुद्व दक्षिण अमेरिकी प्रतिद्वन्द्वी इक्वेडरले सुरुवाती अग्रता लिएको छ।

इक्वेडरले १६ औं मिनेटमा नै पेनाल्टीमार्फत अग्रता बनाएको हो। इक्वेडरका लागि कप्तान इनर भ्यालेन्सीयाले सहज गोल गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)