मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दसैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्वीरहरु)

nepalviews.com · Fri Oct 16 02:38:39 GMT 2026

काठमाडौं । दसैं मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा सवारीसाधनको चाप बढेको छ । यात्रु तथा सवारीसाधनको सङ्ख्या बढेपछि सडकखण्डमा जामको अवस्था सिर्जना भएको हो ।

दसैंका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै बनेपा हुँदै काभ्रेका विभिन्न स्थानतर्फ जाने सडकमा सवारीसाधनको चाप बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)