बालेनको डोजर आतंक स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र पुग्यो
bishowkhabar.com · Tue Jun 09 05:54:47 GMT 2026

तनहुँ– यहाँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका संरचना हटाउन नगरपालिकाले सबैमा आग्रह गरेको छ ।
नगरपालिकाले सोमबार सूचना प्रकाशित गरी सडक अधिकार क्षेत्र तथा सडकपेटी अवरुद्ध हुने गरी बनाइएका पक्की संरचना, बरन्डा तथा टिनका संरचना हटाउन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
स्वर्णिम वाग्ले