सर्वोच्चको फैसलापछि कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउँछौँ : डा. शेखर कोइराला
ratopati.com · Fri Aug 14 13:27:51 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक र पार्टी दुवै अहिले गम्भीर सङ्कटबाट गुज्रिरहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा डा. कोइरालाले राष्ट्रियता, लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि मडारिएको खतरालाई चिर्न कांग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)