ठेक्कामै मिलेमतो नारायणहिटी दरबार संग्रहालय क्याफ्टेरिया सञ्चालनमा
nepalghatana.com · Mon Jan 10 16:46:01 GMT 2022
बतास समूहलाई क्याफ्टेरिया सञ्चालनका लागि नारायणहिटी दरबार संग्रहालय क्षेत्रको जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ।
समितिले आज (साेमवार) पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा क्यान्टिन क्षेत्रको स्पष्ट सीमांकन नभएकाले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको निकालेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)