बाबाधाममा बोलबम गएका तीन नेपाली तीर्थयात्रीको मृत्यु
onlinekhabar.com · Fri Aug 14 13:28:04 GMT 2026

२९ साउन, रौतहट । बोलबम यात्राका क्रममा भारतको झारखण्डस्थित बाबाधामतर्फ गएका रौतहट गरुडाका तीर्थयात्री सवार बस आज बिहान दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
झारखण्डको सतगावाँ क्षेत्रमा ट्रकसँग ठोक्किएर बसमा सवार तीर्थयात्री गरुडा नगरपालिका–६ का ६० वर्षीय नवलकिशोर जयसवाल र उनकी श्रीमती सुन्दरबाला देवी र १२ वर्षीय शिवम महतोको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)