मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रूपन्देहीमा उद्योग- व्यवसाय बन्द र दर्ता हुने क्रम बढ्दो, दुई महिनामै २०८ फर्मको लगत कट्टा

nepalpress.com · Fri Oct 16 02:47:23 GMT 2026

रुपन्देही । रूपन्देहीमा नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुने क्रम जारी रहे पनि पुराना उद्योग र व्यवसाय बन्द हुने क्रम बढेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२–८३ मा जिल्लामा ७७७ वटा उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै थप २०८ वटा उद्योग तथा व्यावसायिक फर्म बन्द भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)