संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
barnanmedia.com · Thu Oct 09 22:47:04 GMT 2025

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबार संयुक्त राष्ट्रसंघका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ ।
मन्त्रालयमा सम्पन्न सो भेटवार्तामा संयुक्त राष्ट्रसंघ नेपालका आवासीय संयोजक हन्ना सिङ्गर, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुका, र संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) का प्रतिनिधि जाको डु ट्युइट सहभागी हुनुहुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)