मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भृकुटीको घरमा केही क्षण

baahrakhari.com · Sat Jan 08 01:32:00 GMT 2022

तिब्बतको हेर्न योग्य स्थानहरूमध्ये सबभन्दा पुरानो मानिने युङबुलाखाङ दरबार मेरो दिमागमा बसिरहेको थियो । यो सान्नान (ल्होका) प्रेफेक्टचरको नेदोङ काउन्टीको चेताङ बजारबाट नौ किलोमिटर टाढा पर्दछ ।

यो कुरा थाहा पाएकै बेलादेखि मलाई त्यहाँ पुग्ने उत्सुकताले घच्घच्याइरहेको थियो । त्यहाँ जाने कुरा उठाएँ । साथीहरूको समर्थन जुट्यो । समस्या सवारीसाधन बन्यो । कसरी मिलाउने ! स्थानीय कर्मचारी भक्तबहादुर थापा पनि जान तम्से । बस मिलाउने जिम्मा उनैलाई दियौँ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)