मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘होल्डिङ सेन्टर’का १४ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

lokaantar.com

काठमाडौं महानगरपालिकाले राधास्वामी सत्सङ्ग व्यास आश्रम ‘होल्डिङ सेन्टर’मा रहेका १४ जना बालबालिकालाई आवासीय (होस्टेल) सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था गरेको छ ।

यसका लागि महानगरले यहाँका विभिन्न विद्यालय र अभिभावकबीच सम्झौता गरी बालबालिकालाई कक्षा १० सम्म निःशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)