पूर्वाधार विकास बैंकलाई छुट्टै कम्पनी खोल्न पाउने सुविधा
ekantipur.com · Mon Aug 21 02:01:58 GMT 2023
काठमाडौँ — क्षेत्रगत रूपमा पूर्वाधारसम्बन्धी परियोजनाहरूको पहिचान, विश्लेषण, लागत अनुमानलगायत सबै काम गरेर आयोजना विकास गर्नकै लागि पूर्वाधार विकास बैंकले सहायक कम्पनी खोल्न पाउने सुविधा पाएको छ ।
यसअघि पूर्वाधार विकास बैंकले यस्तो कम्पनी खोल्न पाउने व्यवस्था थिएन । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधनमार्फत पूर्वाधार विकास बैंकहरूलाई यस्तो सुविधा दिएको हो । निर्देशनमा पूर्वाधारसम्बन्धी स्पेसल पर्पोज भेहिकल (एसपीभी) कम्पनीमा लगानीसम्बन्धी व्यवस्था छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)