मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एकदिवसीय मान्यता जोगाउने संघर्षमा नेपाल

nepalsamaya.com · Fri Oct 16 03:06:43 GMT 2026

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल अब छैठौं स्थान सुरक्षित गर्नुपर्ने चुनौतीमा रहेको छ। हाल नेपाल दुई खेल खेल्न बाँकी रहदा छैटौँ स्थानमा रहेको छ।

लिग–२ का शीर्ष चार टोलीले विश्वकप ग्लोबल छनोटमा स्थान बनाउने भएकाले नेपालका लागि अब बाँकी दुई खेल जितेर प्रतियोगिताको अन्तिम स्थान सुधार गर्नु मुख्य चुनौती बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)