तहसनहस स्याफ्रुबेँसी–रसुवागढी सडक : फेरि चिनियाँ अनुदानकै आस
ratopati.com · Fri Oct 16 03:12:53 GMT 2026

काठमाडौँ । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका जोड्ने रणनीतिक महत्त्वको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड प्राकृतिक विपद्को चपेटामा परेपछि यसको स्थायी पुनर्निर्माण र स्तरोन्नतिको भविष्यलाई लिएर गम्भीर प्रश्न उब्जिएको छ ।
चीन सरकारको पूर्ण अनुदान सहयोगमा विस्तार कार्य अघि बढेर आयोजनाले लय समात्न नपाउँदै गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सडकको संरचना र जग नै बगाइदिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)