मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लगानी बोर्डको घुस प्रकरणमा सरकार जवाफदेहिताबाट पन्छिन मिल्दैन : ज्ञानेन्द्र शाही

nagariknews.nagariknetwork.com · Fri Oct 16 03:06:18 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले लगानी बोर्डमा घुसका रूपमा उपहार दिन खोजिएको भनिएको भिडियो सार्वजनिक भएको विषयमा तत्काल निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत शाहीले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिएकालाई कानुनी कारबाही गर्न माग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)