भारतमा गहिरियो विद्युत संकट
ratopati.com
दिल्ली सरकाका उर्जा मन्त्री सत्येन्द्र जैनले हालै दिल्लीमा गहिरिँदै गएको विजुली संकटलाई लिएर एक पत्रकार सम्मेलन आयोजना गरे । पत्रकार सम्मेलनको दौरान जैनले भने ,‘अब दिल्लीमा उर्जा संयन्त्र बन्द भयो भने समस्या भोग्नुपर्नेछ ।’
भारतमा देखापरेको कोइलाको कमीका कारण अहिलेको समस्या आएको दावी गर्दै जैनले आगाडि भने ,‘हामीसँग २१ दिनको कोइलाको ब्याकअप हुनुपर्ने थियो । तर अहिले धेरै उर्जा संयन्त्रसँग एक दिनको मात्र कोइला बचेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)