मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

जोखिम मोलेर झोलुंगे पुलको यात्रा

nepalsamaya.com · Wed Jun 21 00:16:00 GMT 2023

सङ्खुवासभाको पिलुवा खोलामा शनिबार राती गएको भिषण बाढीले चैनपुर ९ नुनढाकी जोड्ने मोटरेवल पुल बगाएपछी जोखिममा रहेको बिहीबारे झोलुङ्गे पुलबाट मोटरसाइकल तार्दै स्थानीय युवा। पक्की पुल बगाएपछि सवारीसाधनहरु आवागमन पुर्णरुपमा बन्द भएको छ। तस्बिर : सुजन बज्राचार्य/रासस

प्रकाशित: Jun 21, 2023| 06:01. 00 बुधबार, असार ६, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)