मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले आज मेलम्ची खानेपानी आयोजनाको मुहानसम्म दबाब यात्रा गर्दै

setopati.com · Sun Feb 04 00:57:58 GMT 2024

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथानसम्म दबाब यात्रा गर्न लागेको छ।

मेलम्ची परियोजनाको दीर्घकालीन हितमा काम नगरी अस्थायी तवरले पानी पथान्तरण गर्ने सोच राखिएको र आयोजना समयमा पूरा नभएको भन्दै रास्वपाले दबाब यात्रा गर्न लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)