मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राजमार्गका होटल-रेस्टुरेन्टमा मूल्यसूची राख्न निर्देशन, ग्राहकलाई अनिवार्य बिल दिनुपर्ने !

arthasarokar.com · Fri Oct 16 03:22:18 GMT 2026

काठमाडौँ । राजमार्गका होटल तथा रेस्टुरेन्टमा अनिवार्य मूल्यसूची राख्न निर्देशन दिइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)