‘फिफा विश्वकप–२०२६’ को रोमाञ्चकता बढाउन भाइचुङ भुटिया नेपाल आउँदै
baahrakhari.com · Tue Jun 09 05:58:20 GMT 2026
काठमाडौं । दक्षिण एसियाली फुटबल इतिहासका सर्वाधिक चर्चित र प्रभावशाली खेलाडीमध्ये एक भाइचुङ भुटिया फिफा विश्वकप २०२६ को विशेष प्रसारण कार्यक्रमका लागि नेपाल आउने भएका छन् ।
हिमालय स्पोर्टसले विश्व फुटबलको महाकुम्भलाई नेपाली दर्शकमाझ अझ रोमाञ्चक र आकर्षक बनाउने उद्देश्यसहित भुटियालाई विशेष अतिथिका रूपमा नेपाल ल्याउन लागेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)