एमसीसीद्वारा नेपाल कम्याक्टको म्याद थप्न 'स्वीकृति', अब कार्यान्वयनको योजना कस्तो
bbc.com · Fri Oct 16 04:17:09 GMT 2026

गत आर्थिक वर्षसम्म मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनामा २० प्रतिशतभन्दा कम प्रगति भएको विवरणमाझ नेपाल सरकारले सम्झौता कार्यान्वयनका लागि एक वर्ष म्याद थप्न अनुरोध गरेको र त्यो एमसीसीले स्वीकार गरेको एमसीए नेपालले जनाएको छ।
असोजको पहिलो साता राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको राष्ट्रिय गौरवका आयोजनाको समष्टिगत प्रगति विवरणमा आयोजना सुरु भएदेखि गत आर्थिक वर्षको अन्त्यसम्म १८.२४ प्रतिशत आर्थिक र वित्तीय प्रगति भएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)