राजनीति र राजकाजमा चासो राख्छन् ज्ञानेन्द्र? बेलामौका निकाल्छन् सरोकारका विज्ञप्ति
canadanepal.com · Fri Oct 16 03:39:29 GMT 2026

काठमाडौं– अन्तिम राजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को अवसरमा जारी गरेको शुभकामना सन्देशमार्फत मुलुकको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा प्रशासनिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
औपचारिक राजकीय जिम्मेवारीबाट बाहिर रहेका शाहले बेलाबखत विज्ञप्ति जारी गर्दै राष्ट्रिय राजनीति, राज्य सञ्चालन, सामाजिक एकता र शासन व्यवस्थाका विषयमा चासो व्यक्त गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)