बजार भाउ ६.३४ प्रतिशतले बढ्यो, २२ महिनायताकै उच्च
ekantipur.com · Fri Oct 16 03:44:31 GMT 2026

बजार भाउ ६.३४ प्रतिशतले बढ्यो, २२ महिनायताकै उच्च
भारतलगायत तेस्रो राष्ट्रमा पनि मूल्य उकालो लाग्नु, अमेरिकी डलरको भाउ बढ्नु, पश्चिम एसियामा चलेको द्वन्द्वले निर्माण सामग्रीको भाउ बढ्नु, वर्षा र बाढीपहिरोका कारण आपूर्ति व्यवस्थापन प्रणाली बिग्रिनुलगायत कारण नेपालमा मूल्यवृद्धि दर निरन्तर उकालोतिर
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)