मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानमन्त्री भट्टराईको आह्वान- देशलाई द्वन्द्व होइन, रूपान्तरण र शान्तिको बाटोमा डोर्‍याऔं

himalpress.com · Thu Oct 09 23:46:31 GMT 2025

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा.बाबुराम भट्टराईले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने कुनै पनि प्रयासलाई नेपाली इतिहासले कहिल्यै क्षमा नगर्ने बताएका छन्।

सामाजिक सञ्जालमा बिहीबार राति उनले लेखेका छन्, ‘स्मरण रहोस्, जसले अझै हठ गरेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने धृष्टता गर्छ र देशको स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पार्ने कुकृत्य गर्छ, उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्नेछैन।’

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)