सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प
gorkhapatraonline.com · Sun Dec 31 17:31:35 GMT 2023
गोरखापत्र अनलाइन
काठमाडौं, पुस १५ गते । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)