जर्जिन्हो बने युरोपका उत्कृष्ट खेलाडी
onlinekhabar.com · Thu Aug 26 17:47:45 GMT 2021
काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले युइएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् ।
च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट एनगोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनलाई उछिन्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)