मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अघि बढ्यो बाँसबारी जग्गा फिर्ताको प्रक्रिया

farakdhar.com · Thu Feb 08 17:31:37 GMT 2024

सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले उक्त जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै आज चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ ।

टोखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले उक्त कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)